पर्सामा थप एकजनामा कोभिड-१९ भेटियो, मुलुकमा संक्रमितको संख्या ५८ पुग्यो
जनस्वास्थ्य सरोकार, काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकामा थप एक जनामा कोभिड १९ कोरोना भाइरस संक्रमित भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, वीरगञ्ज महानगरका सफाइ कर्मचारीमा कोरोना संक्रमण