स्वास्थ्य मन्त्रालयद्धारा थप ७ जनामा कोेभिड १९ पुष्टि, मुलुकमा कोरोना संक्रमितको संख्या १०९ पुग्यो
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा शनिबार उदयपुर, पर्सा र कपिलवस्तुका थप सात जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । उदयपुर भुल्के निवासी १८, ४५ र ५६ वर्षीया महिला र