भारतीय मसलामा क्यान्सर गराउने पदार्थ ‘एथलीन अक्साइड’: विश्वबजार त्रसित
नेपाल हेल्थ न्युज, काठमाडौँ । ‘भारतीयहरूका लागि मसला भनेको भाँडोभित्र भएको रङ्गजस्तै हो,” पूर्वकलाकार तथा परिकार समीक्षक मधुर जाफरी भन्छिन्। ‘हामी एउटै मसलाबाट थरीथरीका स्वाद निकाल्न सक्छौँ।’ तपाईँले मसला भुट्न