कर्फ्युका कारण कृष्णनगरका स्वास्थ्य संस्थाहरु प्रभावित
जनस्वास्थ्य सरोकार, बुटवल १५ कात्तिक । कपिलवस्तुको कृष्णनगरमा बिहिवारदेखि लागेको कर्फ्युका कारण स्वास्थ्य संस्थाहरु पुर्णरुपमा प्रभावित भएका छन् । कर्फ्यु कारण डाक्टर, नर्स तथा मेडिकल पर्सनहरु स्वास्थ्य संस्थामा उपस्थित हुन