गर्भवती तथा सुत्केरीको हवाई उद्धार प्रभावकारी
जनस्वास्थ्य सरोकार, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत हाल कार्यान्वयनमा रहेको दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार र उपचार कार्यक्रम ज्यादै प्रभावकारी देखिएको छ । सडक सञ्जाल