दुई दशक यता रेडियोलोजी सेवाको फड्कोः रोग पत्ता लगाउन सहज
अल्ट्रासाउण्ड, सिटी स्क्यान, एमआरआइ, पेट स्क्यानको आविष्कार सँगै रेडियोलोजी सेवाले दुइ तीन दशकयता फड्को मारेको पाइन्छ, जसले गर्दा रोगहरु पत्ता लगाउन र उपचारमा निकै सजिलो भएको छ । एम.आर.आई. एमआरआइ