भक्तपुर क्यान्सर हस्पिटल व्यवस्थापन समितिद्धारा भक्तपुर नगरपालिकाबिरुद्ध सर्बोच्च अदालतमा मुद्धा दायर
भक्तपुर क्यान्सर हस्पिटलको व्यवस्थापन समितिले भक्तपुर नगरपालिका, मेयर सुनिल प्रजापति, वडाअध्यक्षहरु, हस्पिटलका मेडिकल डाइरेक्टर ऋषिकेश नारायण श्रेष्ठ गरी ८ जनाबिरुद्ध सर्बोच्च अदालतमा मुद्धा दायर गरेको छ । नयाँ बनेको अस्पताल