शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गर्यो चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन [पूर्णपाठ]
नेपाल हेल्थ न्युज, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग–२०७४’को प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले बुझाएको प्रतिवेदन छ वर्षपछि आज मन्त्रालयले सार्वजनिक गरेको हो ।