सक्रमित महिलाको परिवारका ४ सदस्यलाई कोरोना नभएको पुष्टी, अन्यको रिपोर्ट आउन बाँकी
जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना संक्रमण भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी एक युवतीका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । धौलागिरि अञ्चल अस्पताल बागलुङले संक्रमित युवती, उनका आफन्त र संक्रमितसँंगै आएका