गौरीफन्टा नाकाबाट भित्रिएका ८ जनामा कोभिड संक्रमण, भेरियन्ट पत्ता लगाइँदै
जनस्वास्थ्य सरोकार, सुदूरपश्चिम । पछिल्ला महिनामा शून्य रहेको कोरोना भाइरसको संक्रमण सुदूरपश्चिम प्रदेशमा पुनः देखिन थालेको छ। भारतबाट भित्रिने नागरिकको सीमानाकामा गरिएको एन्टिजेन परीक्षणबाट पछिल्लो हप्तामा आठजनामा कोरोना भाइरसको संक्रमण