काठमाडौं उपत्यकामा हाल सम्मकै उच्च ६९६ जना कोरोना संक्रमित थपिए
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं उपत्यकामा थप ६९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। काठमाडौंका ६२०, भक्तपुरका ३८ र ललितपुरका ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो