epaper
नेपाल हेल्थ न्युज, गण्डकी । पोखरा महानगरपालिका–२५ ले ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सुरू गरेको छ । ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सो कार्यक्रम सञ्चालन गरिएको हो ।
नेपाल हेल्थ न्युज, दोधारा चाँदनी (कञ्चनपुर) । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ । महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णनन्द भट्टले तीन सातादेखिखोपको अभाव भएको जानकारी दिनुभयो ।
नेपाल हेल्थ न्युज, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा देखापर्ने समस्या समाधान गर्न विशेष ध्यान पुर्याउनुपर्ने बताउनुभएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दिक्षान्त समारोहलाई सम्वोधन गर्दै
नेपाल हेल्थ न्युज, काठमाडौं । विगत ३० वर्षदेखि स्वास्थ्य क्षेत्रमा समर्पित उद्यमी एवं व्यवसायी मृगेन्द्र मेहेर श्रेष्ठ नेपाल चेम्बर अफ कमर्सको सामाजिक तथा स्वास्थ्य समितिको सभापतिमा चयन हुनुभएको छ ।
नेपाल हेल्थ न्युज, काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव अमेरिकामा आयोजना हुने जनसंख्या सम्बन्धी सम्मेलनमा भाग लिन जानुहुने भएकोछ । जनसंख्या विकास सम्बन्धी ३०औं अन्तर्राष्ट्रिय सम्मेलनमा भाग
नेपाल हेल्थ न्युज, नेपालगन्ज। भारत सरकारले नेपालगन्ज नाकास्थित एकीकृत जाँच चौकी (आइसिपी) नेपाललाई हस्तान्तरण गरेको छ । उद्घाटन भएको झन्डै एक वर्षपछि भारतले नेपाललाई आइसिपी हस्तान्तरण गरेको हो । नेपाल र
नेपाल हेल्थ न्युज, जनकपुरधाम । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधन प्रसाद सिंहले मधेश प्रदेशको विकासमा कुपोषण बाधकको रुपमा रहेकाले सबै मिलेर हटाउनु पर्ने आवश्यकतामा जोड दिनु भएको छ ।
नेपाल हेल्थ न्युज, गलकोट। बागलुङमा एक लाख १६ हजार नागरिक स्वास्थ बीमामा आबद्ध भएका छन्। स्वास्थ्य बीमाको पहुँच वृद्धि गरी नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०७३ असारदेखि
नेपाल हेल्थ न्युज, नारायणगढ। भरतपुर अस्पतालमा अस्पतालमा रेविज विरुद्धको खोपको अभाव हुँदा बिरामी मर्कामा परेका छन् । भरतपुर महानगरपालिका–१२ थानीचोकका विनोद लामा आज ११ वर्षीय छोरीलाई कुकुरले टोकेर रेविज विरुद्धको
Nepal Health news Kathmandu. Following theCOVID-19pandemic, India, which is the global supplier of generic drugs, increased the price of raw materials. It even restricted the supply of 26 pharmaceutical ingredients