धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियमन गर्न सचेतनामूलक अभियान
नेपाल हेल्थ न्युज, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले धूम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनलाई अभियानका रुपमा अगाडि बढाएको छ । नयाँ बर्ष २०८१ को प्रारम्भसङै धूम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनलाई