पर्यटन मन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण
जनस्वास्थ्य सरोकार, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री आलेलाई कोरोना संक्रमण भएको उहाँको सचिवालयले जानकारी दिएको हो । मन्त्री आलेको