चिकित्सकको परीक्षामा नक्कली परीक्षार्थी, तीन जना पक्राउ
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले शनिबार लिएको स्तानकोत्तर तह (एमडी र एमएस)को एकीकृत प्रवेश परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थी, बिचौलिया र परीक्षामा अमार्यादित कार्य गर्ने तीन जना पक्राउ