चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीको राजिनामाको माग
पुरुषोत्तम घिमिरे, जनस्वास्थ्य सरोकार, सानो ठिमी भक्तपुर । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरीको राजिनामाको माग गर्दै स्वतन्त्र युवा संगठनले सानो ठिमीस्थित आयोगको कार्यालय अगाडि प्रदर्शन गरेको छ । झापाको