प्रस्तावित बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंद्वारा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरीविरुद्ध अख्तियार र सम्पत्ति शुद्धिकरणमा उजुरी (उजुरी पत्रसहित)
पुरुषोत्तम घिमिरे, जनस्वास्थ्य सरोकार, काठमाडौं । सम्पूर्ण प्रक्रिया पूरा गरेको झापाको विर्तामोडस्थित प्रस्तावित विएण्डसी मेडिकल कलेजले सम्बन्धन नपाएपछि कलेजका सञ्चालक दुर्गा प्रसाईंले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीबिरुद्ध अख्तियार