स्वस्थ्य संस्थामा सुत्केरी भए आयोडिनयुक्त नुनसहित खानेतेल
जनस्वास्थ्य सरोकार, जाजरकोट, ७ कात्तिक । कुनै समय असुरक्षित तरिकाले घर, खेत र मेलापातमै बच्चा जन्माउने नलगाड नगरपालिका–३ का महिलाहरु अहिले भने स्वास्थ्य संस्थामै गएर सुत्केरी हुने गरेका छन् । असुरक्षित