जी नारायणबहादुर क्षेत्रीको अध्यक्षतामा नेपाल औषधि उत्पादक संघको नयाँ कार्यसमिति
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि उत्पादक संघको अध्यक्षतामा टाइम फर्मास्युटिकल्सका जी नारायणबहादुर क्षेत्री विजयी हुनुभएको छ । असोज २९ गते राजधानीमा भएको २५ औं बार्षिक साधारण सभामा श्रेष्ठको अध्यक्षतामा