epaper
तपाईं सरकारी अस्पतालमा जँचाउन जानुभएमा भीडका कारण पूरा दिन बित्छ । रगत, पिसाब, एक्स—रे आदि परीक्षणहरु गराउनुपर्ने भए फेरि अर्को दिन पनि बित्छ । त्यसपछि रिपोर्टहरु लिएर डाक्टर साहेबलाई देखाउन
मंसिर अन्तिम साता परेको हिउँदे झरीसँगै मुलुकभर जाडोको प्रकोप बढिसकेको छ । यो बेला विशेषगरी, श्वासप्रश्वास, छातिका रोग र नाक कान घाँटीको समस्या धेरै देखिने गर्छ । यो चिसो मौसमको