epaper
मानव मस्तिष्क ह्वाइट म्याटर (White matter) र ग्रे म्याटर (Grey matter) ले बनेको हुन्छ । ह्वाइट म्याटर जालोको रुपमा फैलिएको हुन्छ । यसले सेरेब्रम, सेरेबेलम र स्पाइनल कर्डको ग्रे म्याटरलाई
अल्ट्रासाउण्ड भनेको एउटा ध्वनीको तरंग हो जुन मानिसले कानले सुन्दैन । ध्वनीको तरंग भित्र गएर सम्बन्धित ठाउँमा ठोक्किएर रिफ्लेक्ट भएर फर्किदा यो पिक्चर (फोटो) मा परिणत भएर आउँछ । बोलिचालीमा
नेपालले संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा प्रस्तुत गरिएको यौन शोषण तथा दुव्र्यवहार रोक्ने शर्तमा सहमति जनाएको छ । महासभाको उच्चस्तरीय बैठकमा महासचिव एन्टोनियो गुटरेजले गर्नुभएको उक्त शर्तसम्बन्धी प्रस्तावमा उपप्रधान
सिरहाको गोलबजार नगरपालिका–१० धोवियाझारस्थित मुसहर बस्तीमा भोट माग्न पुग्ने उम्मेदवारले त्यहाँको स्थानीय मतदाताबाट एउटै उत्तर पाउँछन् – शौचालय बनाइदिने ग्यारेन्टी गर्नुस्, भोट लिनुस् । आगामी असोज २ गते हुने तेस्रो
सप्तरी राजविराज नगरपालिका–९ कृष्णानगर मुसहर बस्तीका ५८ वर्षीय कमल सदा पत्नी भुन्टीदेवी र तीन छोराछोरीसहित विगत १३ दिनदेखि पालमुनि कष्टकर जीवन बिताइरहेका छन् । उनीहरू बसेको स्थलभन्दा सय मिटरको दूरीमै
घरमै सुत्केरी हुने महिलाको अवस्थालाई कम गरी शून्यमा झार्न जिल्ला जनस्वास्थ्य कार्यालयले ‘शून्य होमडेलीभरी’ अभियान संचालन गरेको छ । घरमै सुत्केरी हुने महिलाको संख्यालाई शून्य दरमा झार्न र स्वास्थ्य संस्थामा
सय जनाभन्दा बढी रोबोट विज्ञहरुले ‘किलर रोबोट्स’ अर्थात् ज्यानमारा रोबोटहरुको विकास हुनबाट रोक्न संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन्। राष्ट्रसंघलाई एउटा पत्र लेख्दै अर्बपति एलोन मस्कसहित आर्टिफिसियल इन्टेलिजेन्सका सदस्यहरुले ‘युद्धकलासम्बन्धी तेस्रो
ब्रिटेनमा कतिपय अनलाइन सेवाले ‘सम्बन्ध विच्छेद’ भएका मुसलमान महिलालाई ‘हलाला’ भनिने इस्लामी विवाहमा सरिक हुन हजारौं पाउण्ड लिने गरेको बीबीसीको एक अनुसन्धानले पत्ता लगाएको छ। ती महिलाले आफ्ना पूर्व पतिसँग
मिर्गौला रोगको उपचार सेवामा समर्पित सिनियर डाक्टर पुष्कर राज सत्यालको नेतृत्वमा बि.सं.२०३९ सालमा नेपालमा पहिलोपटक वीर अस्पतालमा मिर्गौला रोगको बहिरङ्ग सेवा शुरु भयो । त्यसैले डा. सत्याललाई फादर अफ नेफ्रोलोजी
नेपाल लगायत विश्वमा क्यान्सर, उच्चरक्तचाप, दम, मधुमेह, इन्जुरी र मानसिक समस्या प्रमुख रुपमा देखिएका छन् । विश्व स्वास्थ्य संगठनले हरेक ५ जनामध्ये एक जनामा मानसिक समस्या देखिने उल्लेख गरेको छ