epaper
रेडियोलोजी तथा रेडियोग्राफी स्वास्थ्यकर्मीको राष्ट्रिय व्यावसायिक छाता संगठन नेपाल रेडियोलोजिकल सोसाइटीको २७ औँ वार्षिकोत्सव एक कार्यक्रमका बीच आज पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा रेडियोलोजी क्षेत्र अत्यन्त संवेदानशील भएको बताउँदै
गुल्मीको मुसिकोट नगरपालिका–१ थामडाँडामा गत सातादेखि फैलिएको भाइरल ज्वरो पूर्णरुपमा नियन्त्रणमा आएको छ । गाउँमा अचानक रुपमा भाइरल ज्वरो फैलिएपछि थामडाँडामा अधिकांश विद्यार्थी बिरामी परेपछि विद्यालय जान छाडेका थिए ।
धन कमाउन विदेशिएका श्रीमान् र काखे छोरालाई एकैपटक मिर्गौला रोगले समातेपछि पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीकी सुकमाया दर्जी केही दिनयता पिरलोमा हुनुहुन्छ । कमाएर सातजना परिवारको गर्जो टार्न तीन महिनाअघि
गुल्मीको एक विद्यालयमा भाइरल ज्वरोले गर्दा दुई दिन विद्यालय बन्द गर्नुपरेको छ । मुसिकोट नगरपालिका–५ स्थित आँपचौरमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा भाइरल ज्वरोले गर्दा विद्यालयका अधिकांश शिक्षक र विद्यालयका
डेनमार्कको अदालतले गुणस्तरयुक्त हावाको व्यवस्थापन गर्न सरकारलाई बिहीबार आदेश दिएको छ । युरोपेली मापदण्ड अनुसारको बायुमण्डल बनाउन पनि अदालतले आदेशमा निर्देशन दिएको समाचारमा जनाइएको छ । जतिसक्दो छिट्टै हावाको गुणस्तर
गत पुसदेखि नेपाल सरकार सामाजिक स्वास्थ्य विकास समितिमार्फत ल्याइएको स्वास्थ्य बीमा कार्यक्रम बैतडीमा प्रभावकारी बन्दै गएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले तुलनात्मकरुपमा बीमा कार्यक्रम प्रभावकारी बनेको जनाएकोे छ
सप्तरीमा हालै आएको बाढी र पहिरोबाट प्रभावित जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका–१४ डलवामा सशस्त्र प्रहरीले एकदिने स्वास्थ्य शिविर तथा राहत वितरण गरेको छ । केन्द्रीय सशस्त्र प्रहरी महिला सङ्घ तथा क्षेत्रीय
नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको बिरामीका लागि अति आवश्यक औषधि नुुवाकोटको स्वास्थ्य संस्थामा अभाव भएको छ । स्वास्थ्य मन्त्रालय र क्षेत्रीय स्वास्थ्य कार्यालयबाट गएको वर्ष मागअनुसारको बजेट र औषधि
यहाँका स्वास्थ्य संस्थामा सामान्य अवस्थाका बिरामीलाई चाहिने औषधिको पनि अभाव भएको छ । आर्थिक वर्ष शुरु भएपछि जिल्ला स्वास्थ्य कार्यालयले औषधि पठाउन छाडेकाले औषधि अभाव भएको हो । स्थानीय तह
तनाव झेल्न नसक्ने व्यक्तिमा डिप्रेसन र मानसिक रोगका कारण काभ्रेपलाञ्चोकमा आत्महत्याका घटना बढ्दै गएका छन् । धुलिखेल अस्पतालका चिकित्सक डा अजय रिसालले जैविक, मनोवैज्ञानिक र सामाजिक मुख्य कारणले मानिसलाई