epaper
स्वास्थ्य मन्त्रीमा गिरिराजमणि पोखरेलको नाम सिफारिस भएको छ । पोखरेल नेकपा माओवादीतकातर्फबाट स्वास्थ्य मन्त्रीमा सिफारिस भएका हुन् । पार्टी केन्द्रीय कार्यालयको बैठकले ६ मन्त्री र ३ राज्यमन्त्रीको टुंगो लगाएको थियो जसमा
इलामको देउमाई नगरपालिका–१ शान्तिडाँडाका एक बालक मलद्वारबाट होइन पेटबाटै दिसा गर्छन् । अर्थाभावका कारण उपचार गर्न नसक्दा पाँच वर्षीय मेघराज कोइराला पेटबाटै दिसा गर्न बाध्य छन् । पेटमा पारिएको प्वालबाटै
वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुगेकामध्ये नुवाकोटका १७ स्वास्थ्य चौकीको जर्मन संघीय आर्थिक सहयोग तथा विकास कार्यक्रम (जिआइजेड) को आर्थिक सहयोगमा प्रि–फ्याब्रिकेटेड भवन निर्माण भएको छ । जिल्लाका विभिन्न
पाल्पाका विभिन्न अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । वर्षायाम शुरु भएसँगै जिल्लाका विभिन्न अस्पताल, क्लिनिकमा भाइरल ज्वरोका बिरामी दिनहुँ बढ्दो अवस्थामा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ
गर्मी बढेसँगै विराटनगरको कोशी अञ्चल अस्पतालमा सर्पदंशका बिरामीहरुको संख्यामा वृद्धि भएको छ । अन्य समयमा सर्पदंशका विरामी फाट्ट–फुट्ट मात्रै आउने गरेकोमा यतिबेला भने दैनिक २० जनासम्म बिरामी उपचारका लागि आउने
कोशी अञ्चल अस्पताललाई ३ सय ६० भाइल एआरभी रेबिज इन्जेक्सन प्राप्त भएको छ । यो सँगै कोशी अञ्चल अस्पतालमा केही समयका लागि कुकुरले टोकेपछि लगाइने इन्जेक्सनको अभाव हटेको छ ।
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा रेबिज सुईको अभाव भएको छ । अस्पतालमा दैनिक पाँचदेखि छ जना कुकुरले टोकेका बिरामी आउने गरे पनि सुईको अभावका कारण समस्या भइरहेको अस्पतालले
नेकपा (एमालें) का संसदीय दलका उपनेता सुवास नेम्वाङको स्वास्थ्य सुधार भएको छ । चिनीको मात्रा एक्कासि बढेपछि प्रदर्शनीमार्गस्थित काठमाडौँ मोडल अस्पतालमा उपचारार्थ भर्ना हुनुभएका नेम्वाङको स्वास्थ्यमा सुधार आएको पार्टीका कार्यालय
सुनसरी जिल्लाका इटहरी उपमहानगरपालिका–३ बुढीखापको पूर्वपट्टि रहेको मोरङको सुन्दरहरैचा नगरपालिका–५ को फोकलेण्ड टापुमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोको प्रकोपबाट दुई बालबालिकाको ज्यान गएपछि सो गाउँवासीमा आतंक फैलिएको छ । अत्यधिक
कञ्चनपुरको शुक्लाफाँटा निकुञ्जको तारापुर शिविरका अधिकांश व्यक्ति बिरामी परेका छन् ।१३० परिवारका ७० जना बढी व्यक्ति बिरामी परेका हुन् । शिविरमा रहेका बालबालिका, महिला र ज्येष्ठ नागरिकलगायतका बिरामीमा एक साता