बीपी प्रतिष्ठानमा उपचार सेवा शुल्कमा वृद्धि
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले शल्यक्रिया, वेड शुल्क, ल्याव टेस्टलगायत उपचार सेवा शुल्कमा १० प्रतिशतसम्म बृद्धि गरेको छ । प्रतिष्ठानले ओपिडी, इमर्जेन्सी टिकटमा १ सय १० रुपैयाँ, जनरल बेडमा प्रतिदिन