epaper
काठमाडौँ — सरकारले मेडिकल कलेज सञ्चालकलाई पोस्ने गरी संसद्मा लगेको चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक प्रमुख प्रतिपक्षी दलको विरोधका कारण तत्काल अघि नबढ्ने भएको छ । सत्तापक्षले आइतबार प्रतिनिधिसभा नियमावलीको नियम
प्रदेश ७ को अस्थायी राजधानी तोकिएपछि धनगढीमा निजी लगानीका सुविधा सम्पन्न अस्पताल खुल्न थालेका छन्। प्रदेशभरिको रेफरल अस्पताल सेती अञ्चल अस्पतालको स्तरोन्नति हुने छाँटकाँट नदेखिएपछि निजी लगानीकर्ताले अस्पतालमा सम्भावना
प्रा.डा. गोविन्द केसीले आफ्नो माग पूरा नभएसम्म आमरण अनशन जारी रहने बताएका छन् । जुम्ला प्रहरीको हिरासतमा रहेका केसीले कान्तिपुरसँग संक्षिप्त कुराकानी गर्दै सरकारले जनहितकारी अभियान तुहाउन अनशनस्थललाई निषेधित क्षेत्र घोषणा
३० दिनदेखि वीर अस्पतालमा आमरण अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य गम्भीर र स्थिर रहेको अस्पतालले जनाएको छ । उनलाई आईसीयूमा राखिएको छ । १३ वर्षअघि भएको छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग
सायदै यस्तो कुनै व्यक्ति होला जसलाई जीवनमा कहिलै टाउको नदुखेको होस् । प्रत्येक व्यक्ति आफ्नो जीवनमा एक न एक पटक टाउको दुख्ने समस्याबाट अवश्य पनि गुज्रिएको हुन्छ । वास्तवमा टाउको अरु कुनै
शिशुहरूको जन्म हुनुअघि आमाहरूको रक्तस्राव रोक्न दिइने नयाँ औषधिले हजारौँ महिलाको ज्यान जोगाउन सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार बच्चा जन्माउने बेला हुने अत्यधिक रक्तस्रावका कारण
सरकारले छात्रवृत्तिमा पढेका चिकित्सकले दुर्गममा गर्नुपर्ने सेवा अवधि पाँच वर्ष तोकेको छ । दुर्गमका स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सक अभाव हुँदा पनि सरकारी कोटामा पढेका डाक्टरले समेत सेवामा खटिन नमानेपछि सरकारले
कर्मचारीको तलब नदिँदा करिब अढाइ महिनादेखि ठप्प रहेको जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालको बिजुली पनि काटिएको छ। समयमा रकम नबुझाएपछि विद्युत् प्राधिकरण सखुवा वितरण केन्द्र महेन्द्रनगरले कलेज तथा अस्पतालको
अन्तराष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस नेपालमा पनि आज सचेतना कार्यक्रम गरी मनाईदैछ । संयूक्त राष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को १ सय १२ खण्डमा उल्लेख भएअनुसार हरेक
सामूहिक र सुरक्षित छाउगोठ बनाउन गाउँपालिकासँग स्थानीयको माग, भन्छन्– सुरक्षित घर बनाइदिए पुराना गोठ भत्काउन तयार छौं मुक्त घोषणा गरिएका यहाँका विभिन्न गाउँमा छाउपडी प्रथा कायमै छ । गुटु, बाबियाचौर, तातापानीलगायत