प्रशिक्षार्थीका भरमा अस्पताल
मेडिकल सुपरिटेन्डेन्ट सरुवा भएको दुई सातासम्म स्थायी दरबन्दीको प्रमुख नहुँदा जिल्ला अस्पताल प्रशिक्षार्थीको भरमा चलिरहेको छ । अस्पतालमा कार्यरत डाक्टर बुद्धिबहादुर थापाको दुई साताअघि स्वास्थ्य सेवा विभागमा सरुवा भएको थियो । अस्पतालमा