अनशन बसौं जस्तो लाग्छः पूर्व उपकुलपति माथेमा
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा पूर्वराजदूत प्राध्यापक केदारभक्त माथेमा गिनेचुनेका बौद्धिक हुन्। हाम्रो स्वास्थ्य अर्थात् डा गोविन्द केसीको अनशन, हाम्रो शिक्षा अर्थात् उच्चशिक्षाको सय वर्षे यात्राजस्ता धेरै विषयमा प्राध्यापक माथेमाले घतलाग्दा