यस कारण भत्कियो सहमति, ‘चिटिङ’ गरेर विधेयक पारित
चिकित्सा शिक्षासम्बन्धी विभिन्न माग राखेर अनशनरत डा.गोविन्द केसीका माग सम्बोधन गर्न प्रधानमन्त्रीको उपस्थितिमा भएको समझदारी संसदीय समितिले पालना नगरेपछि समस्या झन् जटिल बनेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बालुवाटारमा शुक्रबार