नेपालगन्ज नाकास्थित हेल्थ डेस्कमा कार्यरत ९ जना स्वास्थ्यकर्मीलाई कोरोना
जनस्वास्थ्य सरोकार , नेपालगन्ज । बाँकेको नेपालगन्ज नाकास्थित हेल्थ डेस्कमा कार्यरत ९ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्निसियन, सिनियर अहेब, अहेब र कार्यालय