एक सातामा ३५० बढी स्वास्थ्यकर्मी संक्रमित
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा उच्च गतिमा कोभिड फैलिरहेका बेला सयौँ स्वास्थ्यकर्मी पनि सङ्क्रमित भएका छन् । ठूलो संख्यामा चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी एकैचोटि सङ्क्रमित हुँदा अरू उपलब्ध जनशक्तिमा