भोलिबाट २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधनमा जोर बिजोर
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं उपत्यकामा २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् । सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको