काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा साउन १० गते सम्म थप
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बिहीबार बसेको बैठकले १० साउनसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो