कोरोना भाइरस चीनको प्रयोगशालाबाट बाहिरिएको हुनसक्ने एफबीआईको दाबी
जनस्वास्थ्य सरोकार, काठमाडौँ । एफबीआईका निर्देशक क्रिस्टोफर रेले कोभिड–१९ भाइरस सम्भवतः चिनियाँ सरकार नियन्त्रित प्रयोगशालामा बनेको हुनसक्ने विश्वास ब्यूरोले गरेको बताएका छन्। “एफबीआई लामो समय मौन रहे पनि महामारीको उत्पत्ति