epaper
केही वर्षअघिसम्म ज्यादै कम नेपालीमा मात्र प्रोस्टेट ग्रन्थीको क्यान्सर देखिने गथ्र्यो । तर, आजकल यो रोग धेरैमा देखिन थालेको छ । करिब १० वर्षअघिको विश्व स्वास्थ्य संगठनले हामीलाई एक वर्षमा ५० जना
इलामका ६० वर्षीय घनेन्द्र कार्कीले एक वर्षअघि आफ्नो दाँयापट्टिको स्तनमा सानो गिर्खो आएको महशुस गरे । तर काम विषेशले गर्दा उपचार नगराइ बसे । एक वर्षपछि चिकित्सककहाँ पुग्दा थाहा भयो,
क्यान्सर उपचारमा सर्जरी, किमो र रेडिएसन थेरापी दिने गरिन्छ । किमो भनेको औषधि दिने प्रक्रिया हो । गुणात्मक रुपमा बढ्ने क्यान्सर सेलहरुलाई रोक्न किमोथेरापी दिनुपर्छ । इन्जेक्सनबाट स्लाइनमा मिसाएर किमो
करिब ७० प्रतिशत क्यान्सरका बिरामीहरुलाई कुनै न कुनै समयमा रेडियोथेरापीको जरुरत पर्छ । ३० प्रतिशतलाई रेडियोथेरापीको जरुरत पर्दैन । धेरैजसो ब्लड क्यान्सरमा किमो थेरापीको जरुरत परेपनि कुनैकुनै ब्लड क्यान्सरमा रेडियो
हाम्रो मुलुकमा न्युन आय भएका मानिस धेरै छन् । ग्रामीण भेगका अधिकांश महिलाहरु अशिक्षित छन् । आफैं कमाएर आफ्नो लागि खर्च गर्न सक्ने क्षमता भएका महिलाहरुको संख्या निकै कम छ
जीनबाट पहिला नै क्यान्सरको सम्भावना पत्ता लगाउन सकिने स्तन क्यान्सर पाठेघरको मुखको क्यान्सर ठूलो आन्द्राको क्यान्सर जिनको आधारमा पहिला नै पत्ता लगाउन सकिन्छ । स्क्रिनिङ गरेर पनि पत्ता लगाउन सकिने
फोक्सो स्वासप्रश्वास प्रणालीको मुख्य अंग हो । यसले श्वास फेरेर अक्सिजन भित्र लिने र कार्वनडाइ अक्साइड बाहिर फाल्छ । अक्सिजन बिना मानिस बाँच्न सक्दैन । फोक्सोमा रगतका नलीहरु जोडिएका हुन्छन्
डेढ वर्षअघिको कुरा हो । पहाड चढ्न गएको बेला पेटको कुनै भागबाट रगत लिकेज (रिसाब) भइरहेको अनुभव भयो । अस्पतालमा जाँच गर्दा हेमोग्लोबिनको मात्र ७ मा झरेको देखियो । डायग्नोसिसमा
क्यान्सर रोगको उपचार खोज्ने र रोज्ने विषय त्यति सजिलो छैन । यसका लागि डाक्टरको अध्ययन पृष्ठभूमि, उसको प्रयोगात्मक अनुभव लगायतका पक्षलाई आधार मान्नुपर्छ । कतिपय राष्ट्रहरुमा आफ्नो विधामा लाइसेन्स प्राप्त
क्यान्सर उपचारका लागि अव विदेश जानुपर्दैन । प्रायजसो सबै उपचार नेपालमा सम्भव भइसकेका छन् । कुनै पनि क्यान्सरको उपचारमा सही निदानको आवश्यकता पर्ने भएकाले विश्वस्तरीय अत्याधुनिक प्रविधि मुलुकमा भित्रिसकेका छन्