नाक, कान, घाँटीको समस्या ख्याल ख्याल होइन, कतै क्यान्सरको लक्षण पो हो कि !
पछिल्लो समय नाक, कान, घाँटी सम्बन्धि क्यान्सरका बिरामीको सँख्या बढ्दो छ । नेपालमा यकिन तथ्याङ्क नभए पनि अस्पतालको आँकडा अनुसार नेपालमा देखिने विभिन्न क्यान्सरमध्ये नाक, कान, घाँटी सम्बन्धि क्यान्सर चौंथो