युरोपेली राष्ट्रहरुले सुरु गरे बालबालिका लक्षित खोप अभियान
जनस्वास्थ्य सरोकार, काठमाडौँ । धेरै युरोपेली राष्ट्रहरुले बुधबारदेखि कोभिड-१९ विरुद्ध पाँच देखि ११ वर्षका बालबालिकालाई खोप दिन थालेका छन्। जर्मनी, स्पेन, ग्रीस र हंगेरी साना केटाकेटीहरूलाई कोभिड-१९ विरुद्ध बुधबारदेखि खोप