माघ २१ गतेसम्म कोरोनाविरुद्धको खोपको मौज्दात र खोप लगाएकाहरुको विवरण उपलब्ध गराउन निर्देशन
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले कोभिड–१९ विरुद्धको खोपको मौज्दात र खोप लगाएका सबै व्यक्तिहरूको अभिलेख उपलब्ध गराउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा,