फागुन १ गते देखि १८ वर्ष माथिका सबैलाई कोरोना विरुद्धको बुस्टर मात्रा दिइने
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले फागुन १ गते देखि १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना विरुद्धको बुस्टर मात्रा दिने भएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले कोरोना