तिलोत्तमा कोरोना विरुद्धको पूर्णखोप सुनिश्चित पालिका
जनस्वास्थ्य सरोकार, रुपन्देही। रुपन्देहीको तिलोत्तमा नगरपालिकाका १२ वर्षमाथिका सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । लक्षित उमेरका सबै नागरिकले खोप लगाएसँगै तिलोत्तमा सम्भवता मुलुककै पहिलो कोरोना विरुद्धको पूर्णखोप सुनिश्चितता