चीनमा कोरोना संक्रमण अहिलेसम्मकै तीव्र, ८० करोड मानिस संक्रमित हुन सक्ने अनुमान
जनस्वास्थ्य सरोकार, काठमाडौं । चीनमा कोरोना संक्रमण अहिलेसम्मकै तीव्र गतिमा बढिरहेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरूले यही अवस्था कायम रहेमा आगामी केही महिनामा देशमा १९ देखि ८० करोड मानिस संक्रमित