बृद्धबृद्धाहरुलाई निःशुल्क मधुमेह परीक्षण, परामर्श र भोजन वितरण
नेपाल हेल्थ न्युज, बुढानिलकण्ठ, काठमाडौं । विश्व मधुमेह दिवसका अवसरमा धनयोगा फाउन्डेसन नेपालले काठमाडौंको बूढानिकण्ठमा रहेको रिमा सेवा समाजका बृद्धबृद्धाहरुलाई निःशुल्क मधुमेह परीक्षण, परामर्श र भोजन वितरण गरेको छ ।