मनमोहन शिक्षण अस्पतालको आकस्मिक कक्षमा ग्याङ फाइट
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वायम्भुस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा बिहिबार राति दुई समूहबीच झडप हुँदा आकस्मिक कक्षमा क्षति पुगेको छ । दुई समूहबीचको झडपले इसिजी मेशिन, ड्रेसिङ ड्रम,