पाल्पामा संस्थागत सुत्केरी र ल्याब सेवा सञ्चालन
जनस्वास्थ्य सरोकार, पाल्पा । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–२, दोभानस्थित स्वास्थ चौकीमा संस्थागत सुत्केरी सेवा सञ्चालनमा ल्याएको छ । स्वास्थ्य चौकीबाट चौबिसै घण्टा प्रसूति सेवा उपलब्ध गराउन थालेपछि महिलाहरु उत्साहित भएका