फ्यानक्यानका पदाधिकारीहरुको राजिनामा दिने क्रम तीब्र, आर्थिक हिनामिनाको आरोप, मधेद प्रदेशका ३ जनाले दिए राजिनामा
नेपाल हेल्थ न्युज, बीरगञ्ज । नेपाल खाद्य, न्युट्रास्युटिकल तथा कस्मास्युटिकल संघ (फ्यानक्यान ) को मधेश प्रदेशका ३ जना पदाधिकारीहरुले आफ्नो पदबाट राजिनामा दिएका छन् । आफ्नो मनमानी तथा संस्थाको पैसालाई