फ्यानक्यानका मोरङ अध्यक्ष विपिन झा म्याद सकिएका खाद्यपुरकमा नयाँ स्टिकर टाँसेर १० गुणा बढी चर्को मूल्यमा बजारीकरण गर्दै
नेपाल हेल्थ न्युज, विराटनगर । फूड, आयुर्वेदिक, न्युट्रास्युटिकल कस्मास्युटिकल एसोसिएसन अफ नेपाल (फ्यानक्यान) का मोरङ अध्यक्ष न्युट्रास्युटिकल व्यवसायी विपिन झा कमाउने प्रलोभनमा सर्वसाधारणको स्वास्थ्यमाथि खेलवाड गरिरहेका छन् । म्याद नाघेका