स्पेशल स्टोरी

न्युरो सर्जनहरुको अन्तर्राष्ट्रिय सम्मेलन भव्यताका साथ काठमाडौंमा हुँदै

नेपालमा न्युरो सर्जनहरुको तीन दिने दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदैछ । काठमाडौंको ह्यात रिजेन्सी होटलमा चैत्र २१ देखि २३ गतेसम्म हुने यस सम्मेलनमा १२ भन्दा बढी राष्ट्रका विदेशी तथा स्वदेशी न्युरो सर्जन, न्युरोलोजिष्ट, न्युरो नर्स र फिजियोथेरापिष्ट

Read more

यौन व्यवसाय पुस्तैनी भएको भारतको बाचरा समुदाय

धेरै भारतीय परिवारहरू अझ पनि छोरीभन्दा छोरा रोज्छन्। तर भारतको मध्य प्रदेशमा हीना जन्मँदा उनका बाबुआमाले उत्सव मनाएका थिए। दुर्भाग्यवश त्यो उत्सव राम्रो कारणका लागि थिएन। हीना मध्य प्रदेशमा बसोबास गर्ने बाचरा समुदायकी एक सदस्य हुन्। शताब्दी‌‍औँदेखि

Read more

बाल गुरु आदित्य र प्रधानमन्त्रीलाइ साक्षी राखेर नेपाल मेडिसिटीले लियो उत्कृष्ठ अस्पतालको ‘एनएबीएच’ प्रमाणपत्र

ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी हस्पिटलले अत्याधुनिक गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने नेपालको पहिलो र एक मात्र अस्पतालको रुपमा भारतको राष्ट्रिय मान्यता प्राप्त बोर्ड नेशनल अक्रेडिएसन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर (एनएबीएच) मान्यता प्राप्त गरेको छ

Read more

कसरी घटाउने ट्रमेटिक मस्तिष्क चोट ?

सन्दर्भः विश्व हेड इन्जुरी डे २०१९ बाह्य भौतिक बलका कारण मस्तिष्कमा हुने घातलाई ट्रमेटिक मस्तिष्क चोट (टिबिआई) भनिन्छ । यसले व्यक्तिको चेतनाको स्तरमा कमी ल्याई संज्ञानात्मक क्षमता एवं शारीरिक क्रियाकलापमा असर पार्छ । आजकल विकसित र विकासशील

Read more

आधुनिक न्यूरो चिकित्सामा प्रा.डा. देवकोटाको देन

वरिष्ठ न्यूरो सर्जन प्रा.डा. उपेन्द्र देवकोटाले न्यूरो सर्जरीको विकास र बिस्तारमा उहाँले पु¥याएको योगदान अतुलनीय छ । उहाँ दक्षिण एसियामा नै उत्कृष्ठ न्यूरो सर्जनका रुपमा परिचित हुनुहुन्थ्यो । मुलुकमा न्यूरो सर्जरीको आधुनिक विकासमा प्रा.डा. देवकोटाको योगदानलाई अन्य

Read more

फादर अफ न्युरो सर्जन्स्: जो आज पनि बिरामीको हेरचाहमा सक्रिय

८६ वर्षीय डा. दिनेश नाथ गोंगल बिरामीको हेरचाहमा आज पनि त्यत्तिनै सक्रिय हुनुहुन्छ । बिहान ९ बजे हस्पिटल पुग्नुहुन्छ । दिनभर बिरामीको हेरचाहमा व्यस्त र बेलुका ४ बजे घर फर्किनुहुन्छ । उहाँ नेपालमा टाउको खोल्ने पहिलो चिकित्सक

Read more

चार नयाँ घातक यौनरोग

सधैँभरि नयाँ नयाँ रोगहरू उत्पत्ति भइरहेका हुन्छन् र यौनरोगहरू अपवाद होइनन् । यहाँ चार त्यस्ता जीवाणु (ब्याक्टेरिया) बारे कुरा छन् जुन भविष्यमा जनस्वास्थ्यका लागि गम्भीर खतरा बन्न सक्छन् । १. नीसेरिया मेनिन्जाइटाइड्स निसेरिया मेनिन्जाइटाइड्सलाई मेनिन्गोकोकस पनि भनिन्छ

Read more

उपचार खर्च २० हजार, बस्न दुई लाख

दृश्य: १ आइतबार बिहान ९ः१५ बजे वीर अस्पताल परिसरको दृश्य हाटबजारको जस्तै थियो । अस्पताल प्रांगणमा खुट्टा राख्ने ठाउँ थिएन । अस्पतालसँगै जोडिएको ट्रमा सेन्टरसम्म थियो टिकट काट्नेको लाम । नयाँ, पुराना बिरामी अनि आफन्तको लाम थियो

Read more

एचआइभी सङ्क्रमित युवतीलाई टेक्ने ठाउँ भएन

बैतडीकी १६ वर्षीया एक युवतीलाई आमाको अनुहार कस्तो थियो थाहा छैन । उनका बुबा उनकी आमासँग बिहे हुनुभन्दा पहिलेदेखि नै रोजगारीको सिलसिलामा भारतमा थिए । बुबाले काम गर्ने क्रम मै भारतीय मूलकी महिलासँग बिहे गरे । भारतमै

Read more

नर्सका चारवटा आँखा हुनुपर्छ 

क्रिटिकल केयरका नर्सले बिरामीलाई बाबु, आमा, दिदिबहिनी, दाजुभाइ सम्झेर हेरचाह गर्नुपर्छ । उनीहरुको भित्री मनदेखि नै सेवा गर्ने भावना आउनुपर्छ बिरामीलाई आई.सी.यू.मा ल्याइसकेपछि सम्पूर्ण रेखदेखको जिम्मा नर्सको हातमा हुन्छ । क्रिटिकल केयरमा काम गर्ने नर्स शान्त स्वाभावको

Read more