epaper
जाजरकोटका विभिन्न क्षेत्रमा फैलिएको भाइरल ज्वरो नियन्त्रणका लागि बिहीबार दिउँसो औषधि र स्वास्थ्यकर्मीको टोली त्यसतर्फ लागेको छ । जिल्लाका त्रिवेणी नलगाड–५ मा बढी सङ्क्रमण भएका कारण स ोतर्फ पहिलो चरणको
२०४० साल फागुन महिनामा डा. काफ्ले र निलिमाबीच एरेन्ज म्यारिज भएको थियो । त्यो बेला डा. काफ्ले २९ वर्ष र निलिमा २२ वर्षको हुनुहुन्थ्यो । बिवाहलाई एउटा सुखद् अनुभवको रुपमा
चाइल्ड हेल्थ नर्सिङ – विश्वस्वास्थ्य संगठनले न्यूमोनिया, झाडापखाला र पोषणको अभावका कारण विश्वमा धेरै बालकालिकाको मृत्यू भएको उल्लेख गरेको छ । बालबालिकाको मृत्यू गराउने मुख्य कारक तत्वमा न्यूमोनिया रहेको
तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रले एम्बुलेन्स सेवा शुरु गरेको छ । दुर्गम यस क्षेत्रका बासिन्दालाई लक्षित गरी स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्था महाशाखाबाट अनुदानमा एम्बुलेन्स
जाजरकोटका अधिकांश ग्रामीण क्षेत्रमा भाइरलका कारण सयौँ बिरामी परेका छन् । बिरामीलाई पानी दिनेसम्म स्थानीय नभएको सम्बन्धित नगरपालिका र गाउँपालिकाका अध्यक्षले बताएका छन् । तत्काल स्वास्थ्य शिविर नचलाएमा महामारीको रुपमा
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेमा रहेको कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा सर्पले डसेका बिरामीको चाप बढेको छ । नेपाली सेनाको नारायणदल गणको प्राविधिक र बुद्धभूमि नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित यस उपचार केन्द्रमा
चितवनमा स्क्रब टाइफसबाट थप एकजनाको मृत्यु भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले बुधबार जानकारी दिए अनुसार नवलपरासी घर भई चितवनको भरतपुरस्थित सेन्ट्रल अस्पतालमा उपचारका क्रममा २१ वर्षीया
घनाबस्ती रहेको घट्टेकुलो क्षेत्रका पसल, चोक र गल्लीमा मानिसको चहलपहल सधैंजस्तो सामान्य छ । बस्तीबीचमा ९ तले भवन । व्यस्त गल्लीमा हिँड्ने कोही त्यस भवनमा प्रवेश गर्दैन । भवनभित्र
स्वास्थ्य मन्त्रालयले नर्भिक अस्पतालमा मगंलबार भएको घटनाको छानबिन अघि बढाएको छ । मन्त्रालयले जिल्ला प्रशासन, नेपाल मेडिकल काउन्सिल, जिल्ला प्रहरी कार्यालय, कानुन अधिकृत र विशेषज्ञ डाक्टरको टोली खटाएर छानबिन सुरु
पत्याउन गाह्रो पर्ला तर गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा विरामीहरुको खरिद बिक्री हुने गरेको छ । यहाँ मारुती भ्यान, एम्बुलेन्स चालक वा स्वास्थ्य सम्वद्घ व्यक्तिका रुपमा रहेका बिचौलियाले बिरामी