epaper
चितवनको भरतपुर कारागारमा कैद भुक्तान गरिरहेका विदेशी नागरिकको क्यान्सर रोगका कारण आज बिहान मृत्यु भएको छ । खोटा चलन (नक्कली पैसासम्बन्धी) मुद्दामा काठमाडौँ जिल्ला अदालतले २०७० वैशाख २ गते दोषी
मोरङका बाढीपीडितले भोकभोकै पालमुनि जाग्राम बसेर रात काट्नु परेको गुनासो गरेका छन् । आएका राहत कता गए कसैलाई अत्तोपत्तो छैन । सरकारी संयन्त्र सबैको घरघरमा राहत पु¥यायौँ भनिरहेको छ ।
तङ्ग ईल मोदो एशोसियसन नेपालले आयोजा गरेको १२० दिने तालिमको युवा तथा खेलकुद एवं राज्यमन्त्री तेजुलाल चौधरीले मङलबार उद्घाटन गरेका छन् । उद्घाटन पछि बोल्दै मन्त्री चौधरीले एक्काईसौं शताब्दीमा खेलकुदको
कालीगण्डकी आँखा उपचार केन्द्र, रामपुरलाई आँखा जाँच गर्ने आधुनिक हाते मेशिन (पोर्टेबल स्टील ल्याम्प) सहयोग प्राप्त भएको छ । जापानी नागरिक डा. इबाटा रिकाबाटाको सहयोगमा करिब तीन लाख रुपियाँ बराबरको
यातायात सञ्जालका दृष्टिले केन्द्रविन्दुका रूपमा रहेको भरतपुरको सरकारी अस्पतालमा सबैखाले दुर्घटनाका घाइतेहरूले उपचार पाउने भएका छन् । भरतपुर अस्पतालमा सिटिस्क्यान जस्ता उपकरण नहुँदा र न्यूरो सर्जनको अभावमा यसअघि अस्पतालमा आउने
स्वास्थ्य मन्त्रालयको प्राथमिकता प्राप्त कार्यक्रममा रहेको स्वास्थ्य बीमा कार्यक्रम आगामी असोज महिनादेखि थप सात जिल्लामा लागू हुने भएको छ । चालू आवको नीति तथा कार्यक्रममा सो कार्यक्रम क्रमशः सबै जिल्लामा
रम्भा गाउँपालिका–१, हुगीकी सुमित्रा विकलाई आफ्नो विवाहको सम्झना छैन । माइतीले १३ वर्षको उमेरमा २८ वर्षीय नरबहादुर विकसँग सुमित्रा विकको विवाह गरिदिए । विवाहपछि नरबहादुर, श्रीमती, उनका ससुराका साथ भारत
बैतडीमा स्वास्थ्य बीमा गर्नेको संख्या बढ्दै गएको छ । स्वास्थ्य बीमाको फाइदाका बारेमा जानकारी प्राप्त भएपछि स्वास्थ्य बीमामा आकर्षण बढेको स्वास्थ्य बीमा कार्यक्रमका जिल्ला प्रबन्धक जनक साउदले बताउनुभयो । गतबर्ष
मुटु रोगबाट पीडित धनकुटाका क्रियाशील वरिष्ठ पत्रकार सञ्जय सन्तोषी राईको उपचारका लागि पत्रकारले सहयोग संकलन थालेका छन् । नेपाल पत्रकार महासंघले राईको स्वास्थ्योपचारका लागि सहयोग गर्न देश तथा विदेशका सञ्चारकर्मी
अर्घाखाँचीमा पछिल्लो समयमा भाइरल ज्वरोका बिरामीको संख्या ह्वात्तै बढेको छ । जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ । भाइरल ज्वरोका बिरामीको संख्यामा पछिल्लो एक हप्तामा तेब्बरले वृद्धि