बिकट बस्तीमा पाँच सयले सेवा लिए, सयभन्दा बढीले लिए स्वास्थ्य सेवा
बिकट बस्तीमा पाँच सयले सेवा लिए, सयभन्दा बढीले भने स्वास्थ्य सेवा लिए जिल्ला प्रशासन कार्यालय, नुवाकोटको आयोजनामा मेघाङ गाउँपालिकाको देउरालीमा सञ्चालन भएको दुईदिने एकीकृत घुम्ती सेवा शिविरमा ५०० भन्दा बढी