माग नसमेटी विधेयक पास गर्ने प्रयास
संसद्को महिला बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिको बिहीबारको बैठकमा चिकित्सा शिक्षा विधेयकमाथि गम्भीर छलफल चलिरहेका बेला एमाले सांसद वंशीधर मिश्रले प्रस्ताव राखे, ‘सभापतिज्यू यो समितिको मात्रै छलफल गर्ने विषय